लेवीहरू 19:33 - नेपाली नयाँ संशोधित संस्करण33 “‘तिमीहरूसित वास गर्ने परदेशीसँग दुर्व्यवहार नगर्नू। Se kapitletसरल नेपाली पवित्र बाइबल33 “तिम्रा देशमा बास गर्ने विदेशीसित कुव्यवहार नगर। Se kapitletपवित्र बाइबल33 “तिमीहरूको आफ्नो देशमा बसोबासो गर्ने विदेशीहरूसित दुर्व्यवहार नगर। विदेशीहरूलाई र देशवासीहरूलाई समान व्यावहार गर, Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण33 “ ‘जब कुनै परदेशी तिमीहरूको देशमा तिमीहरूसित बसोबास गर्छ, तब त्यससित नराम्रो व्यवहार नगर्नू। Se kapitlet |