लेवीहरू 19:27 - नेपाली नयाँ संशोधित संस्करण27 “‘तिमीहरूले आफ्नो कन्चटको कपाल नकाट्नू, अनि आफ्नो दाह्रीका कुना-कुना नछाँट्नू। Se kapitletसरल नेपाली पवित्र बाइबल27 टाउकाको दुईतिरका केश नकाट, दाह्री नछाँट। Se kapitletपवित्र बाइबल27 “तिम्रो अनुहारको छेउमा बढेको कपाल नकाट अनि तिम्रो दाह्रीको छेऊ नछाँट। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण27 “ ‘तिमीहरूले आफ्नो कन्चटको कपाल नकाट्नू, न त आफ्नो दाह्रीका किनारहरू छाँट्नू। Se kapitlet |