लेवीहरू 19:24 - नेपाली नयाँ संशोधित संस्करण24 चौथो वर्षमा चाहिँ सबै फल पवित्र हुनेछन्, र परमप्रभुमा प्रशंसाको भेटी हुनेछन्। Se kapitletसरल नेपाली पवित्र बाइबल24 चौथो वर्ष म परमप्रभुप्रति धन्यवाद जनाउनलाई तिमीहरूले सबै फल मलाई अर्पण गर्नू, Se kapitletपवित्र बाइबल24 चौथो बर्षमा फलेका फलहरू परमप्रभुमा प्रशंसाको निम्ती हुनेछन्। यी फलहरू परमप्रभुको निम्ति पवित्र बलि हुनेछ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण24 चौथो वर्षमा त्यसका सबै फलहरू पवित्र र याहवेहका निम्ति प्रशंसाको भेटी हुनेछ। Se kapitlet |