लेवीहरू 19:19 - नेपाली नयाँ संशोधित संस्करण19 “‘तिमीहरूले मेरा नियमहरू पालन गर। “‘दुई भिन्न-भिन्न जातका पशुहरूलाई मिसिन नदेओ। “‘आफ्नो खेतमा दुई किसिमका बीउहरू नछर। “‘तिमीहरूले दुई किसिमका धागो मिसिएको लुगा नलगाओ। Se kapitletसरल नेपाली पवित्र बाइबल19 “मेरा आज्ञाहरू मान। भिन्नभिन्न प्रकारका घरेलु पशुहरूलाई ठिमाहा पार्न नमिसाओ। एउटै खेतमा दुई थरीका बिउ नछर। दुई थरीका वस्तुले बनेका कपडा नलाओ। Se kapitletपवित्र बाइबल19 “तिमीहरूले मैले भनेको नियमहरू पालन गर्नैपर्छ। दुइ प्रकारका पशुहरू मिसिन नदेऊ। आफ्नो खेतमा दुइ प्रकारका बीऊ नछर। दुइ प्रकारका धागाले बनिएको लुगा नलगाऊ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण19 “ ‘मेरा उर्दीहरू पालन गर्नू। “ ‘बेग्ला-बेग्लै जातिका पशुहरूलाई मेल नगराउनू। “ ‘आफ्नो जमिनमा दुई किसिमका बिउहरू नलगाउनू। “ ‘दुई किसिमका सामग्रीहरूले बनिएको वस्त्र नलगाउनू। Se kapitlet |