लेवीहरू 18:3 - नेपाली नयाँ संशोधित संस्करण3 तिमीहरूले प्रवास गरेको मिश्रीका रीतिथिति नमान्नू। अनि अब म तिमीहरूलाई कनान देशमा लैजाँदैछु, यसकारण त्यहाँका रीतिथिति र विधिहरू पनि नमान्नू। Se kapitletसरल नेपाली पवित्र बाइबल3 मिश्रदेश, जहाँ तिमीहरू एक समय बास गर्थ्यौ वा कनान देश, जहाँ म तिमीहरूलाई लैजान्छु, त्यहाँका मानिसहरूका चालमा तिमीहरू नचल्नू। Se kapitletपवित्र बाइबल3 बितेका दिनहरूमा तिमीहरू मिश्रदेशमा थियौ मिश्रीहरूले त्यो देशमा गरिरहेका छन्। म तिमीहरूलाई कनान देशमा लैजाँदैछु यसर्थ तिमीहरूले त्यस्तो केही नगर जे त्यस ठाउँमा ती मानिसहरू गर्छन्। तिनीहरूको दस्तुर नमान्नु। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिमीहरूले प्रवास गरेको इजिप्टियनहरूले गरेका कामहरूझैँ नगर। अब म तिमीहरूलाई कनान देशमा लैजाँदैछु। यसकारण त्यहाँका मानिसहरूले गर्ने कामहरूझैँ नगर। तिनीहरूका विधि-विधानहरूलाई नपछ्याऊ। Se kapitlet |