Online Bibel

- Annoncer -




लेवीहरू 18:28 - नेपाली नयाँ संशोधित संस्करण

28 मेरा विधिविधान पालन नगरेर यदि तिमीहरूले त्‍यस देशलाई अशुद्ध पार्‍यो भने त्‍यसका पूर्वबासिन्‍दालाई झैँ तिमीहरूलाई पनि त्‍यसले उकेलेर फ्‍याँकिदिनेछ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

28 तब त्‍यो देशले जसरी तिमीहरूभन्दा अघि बसोबास गर्ने त्यहाँका बासिन्दाहरूलाई देश अशुद्ध गरेको कारणले धपाइदिएको थियो, त्‍यसरी तिमीहरूलाई चाहिँ धपाइदिनेछैन।

Se kapitlet Kopi

पवित्र बाइबल

28 यदि तिमीहरूले पनि त्यसै गर्यौ भने ती पहिलेका मानिसहरूलाई जसरी त्यो भूमिले हटाएको थियो तिमीहरूलाई पनि हटाउनेछ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 अनि यदि तिमीहरूले देशलाई अपवित्र तुल्यायौ भने त्यसले तिमीहरूभन्दा पहिलेका जातिहरूलाई ओकलेर फालिदिएझैँ, तिमीहरूलाई पनि ओकलेर फालिदिनेछ।

Se kapitlet Kopi




लेवीहरू 18:28

Følg os:

Annoncer


Annoncer