Online Bibel

- Annoncer -




लेवीहरू 18:20 - नेपाली नयाँ संशोधित संस्करण

20 “‘तैंले परस्‍त्रीसित सहवास नगर्‌। त्‍यसरी तैंले आफूलाई अशुद्ध नपार्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

20 अर्काकी स्‍वास्‍नीसित सम्‍भोग नगर्नू, त्‍यसले तँ आफैंलाई विधिअनुसार अशुद्ध पार्दछ।

Se kapitlet Kopi

पवित्र बाइबल

20 “अनि तिमीले आफ्नो छिमेकीकी स्वास्नीसित पनि सहवास गर्नु हुँदैन यसले तिमीलाई अशुद्ध बनाउँछ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 “ ‘आफ्नो छिमेकीको पत्नीसित सहवास गरेर आफूलाई अपवित्र नबनाउनू।

Se kapitlet Kopi




लेवीहरू 18:20

Følg os:

Annoncer


Annoncer