Online Bibel

- Annoncer -




लेवीहरू 16:4 - नेपाली नयाँ संशोधित संस्करण

4 सूती कपड़ाको पवित्र लबेदा, सूती कपड़ाको भित्री वस्‍त्र, सूती कपड़ाको पटुका, र सूती कपड़ाको फेटा पहिरेर आओस्‌। ती पवित्र लुगा हुन्‌। यसकारण त्‍यसले पानीमा नुहाएर मात्र ती लगाओस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

4 तब परमप्रभुले यी आदेशहरू दिनुभयो, हारून महा-पवित्रस्‍थानमा जानुभन्दा अघि त्‍यसले स्‍नान गरेर पूजाहारीका वस्‍त्रहरू: मिहिन सुती कपडाको लबेदा, छोटो सुरुवाल, पटुका र फेटा पहिरनुपर्छ।

Se kapitlet Kopi

पवित्र बाइबल

4 हारूनले आफ्नो सारा शरीर पानीले पखाल्नु पर्छ। तब उसले यी वस्त्रहरू धारण गर्नुपर्छः उसले लिनिनको पवित्र वस्त्र धारण गर्नु पर्छ। उसले लिनिनको भित्री लुगाहरू पनि लगाउनु पर्छ। उसले आफ्नो टाउकोमा लिनिनको फेटा र कम्मरमा लिनिनको पटुका कस्नु पर्छ। यी वस्त्रहरू पवित्र हुन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 त्यसले पवित्र सुती लबेदा र भित्री पोशाकहरू लगाओस्। त्यसले आफ्नो चारैतिर सुती पटुका बाँधोस्, र सुती फेटा लगाओस्। यी पोशाकहरू पवित्र हुन्। यसैकारण त्यसले आफूलाई पानीले नुहाएर मात्र ती लगाओस्।

Se kapitlet Kopi




लेवीहरू 16:4

Følg os:

Annoncer


Annoncer