लेवीहरू 16:25 - नेपाली नयाँ संशोधित संस्करण25 पापबलिको बोसो पनि त्यसले वेदीमा जलाओस्। Se kapitletसरल नेपाली पवित्र बाइबल25 त्यसले वेदीमाथि पापबलिमा चढाएको पशुको बोसो जलाउनेछ। Se kapitletपवित्र बाइबल25 तब तिनले पापबलिको बोसो वेदीमा जलाउनुपर्छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण25 त्यसले पाप शुद्धीकरण बलिको बोसो पनि वेदीमाथि जलाओस्। Se kapitlet |