Online Bibel

- Annoncer -




लेवीहरू 16:22 - नेपाली नयाँ संशोधित संस्करण

22 यसरी त्‍यस बोकाले तिनीहरूका सारा अधर्म एकलास ठाउँमा बोकेर लैजाओस्, र त्‍यस मानिसले त्‍यस बोकालाई उजाड़-स्‍थानमा छोड़िदेओस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

22 त्‍यस बोकोले मानिसहरूका सारा पाप बोकेर कुनै मानिसले बास नगरेको ठाउँमा लैजानेछ।

Se kapitlet Kopi

पवित्र बाइबल

22 यसर्थ बोकाले मानिसहरूको सबै पापहरू एकान्त ठाउँमा बोकेर लैजाने छ। मानिस जसले बोकालाई लिएर जान्छ, उसले यसलाई मरुभूमिमा छोड्ने छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 त्यस बोकाले तिनीहरूका सारा पाप निर्जन ठाउँमा बोकेर लैजानेछ। अनि त्यस मानिसले त्यस बोकालाई उजाडस्थानमा छोडिदेओस्।

Se kapitlet Kopi




लेवीहरू 16:22

Følg os:

Annoncer


Annoncer