लेवीहरू 15:8 - नेपाली नयाँ संशोधित संस्करण8 “‘त्यस रोगी मानिसले कुनै शुद्ध मानिसलाई थुक्यो भने त्यसले आफ्ना लुगा धुनुपर्छ, र आफै पनि नुहाउनुपर्छ, र साँझसम्म त्यो अशुद्ध रहनेछ। Se kapitletसरल नेपाली पवित्र बाइबल8 त्यस्तो प्रमेह रोग भएको मानिसले कुनै शुद्ध मानिसलाई थुक्यो भने त्यस मानिसले आफ्ना कपडा धुनु र नुहाउनुपर्छ अनि त्यो साँझसम्म अशुद्ध रहनेछ। Se kapitletपवित्र बाइबल8 यदि यस्तो रोगीले कुनै मानिसलाई थुक्यो भने, उसले पानीमा नुहाएर आफ्नो लुगा धोओस् अनि साँझसम्म अशुद्ध रहने छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “ ‘यदि धातुस्राव बग्ने मानिसले कुनै शुद्ध मानिसलाई थुक्यो भने त्यस मानिसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्; अनि त्यो साँझसम्म अशुद्ध रहनेछ। Se kapitlet |