लेवीहरू 15:23 - नेपाली नयाँ संशोधित संस्करण23 चाहे ओछ्यान होस् वा त्यो बसेको कुनै कुरा होस् कसैले छोयो भने, त्यो साँझसम्म अशुद्ध रहनेछ। Se kapitletपवित्र बाइबल23 कसैले त्यो रजस्वाला स्त्री बसेको कुनै चीज छोए उसले आफ्नो लुगा धोओस् र साँझसम्म आफैं पनि अशुद्ध रहनेछ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण23 त्यो बसेको ओछ्यान होस् अथवा कुनै पनि वस्तु होस्, त्यसलाई कसैले छोयो भने त्यो साँझसम्म अशुद्ध रहनेछ। Se kapitlet |