लेवीहरू 14:52 - नेपाली नयाँ संशोधित संस्करण52 तिनले चराको रगत, ताजा पानी, जिउँदो चरा, देवदारुको काठ, हिसप र सिन्दूरे रङ्गको धागोले घरलाई शुद्ध पारून्। Se kapitletसरल नेपाली पवित्र बाइबल52 यसरी उसले चराको रगत, चोखो पानी, जिउँदो चरो, देवदारुको काठ, हिसप र रातो धागोले त्यस घरलाई चोख्याओस्। Se kapitletपवित्र बाइबल52 यी सबै धूपीको काठ, हिसोफ, जिउँदो चरा, रातो धागोद्वारा उसले घर शुद्ध बनाउनेछ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण52 त्यस घरलाई त्यस पक्षीको रगत, ताजा पानी, जीवित पक्षी, देवदारुका काठ, हिसप र सिन्दूरे रङ्गको धागोले शुद्ध पारोस्। Se kapitlet |