लेवीहरू 14:35 - नेपाली नयाँ संशोधित संस्करण35 त्यस घरको धनी गएर ‘मेरो घरमा ढुसी परेजस्तो लाग्छ’ भनी पूजाहारीलाई भनोस्। Se kapitletसरल नेपाली पवित्र बाइबल35 जसले आफ्नो घरमा ढुसी लागेको भेट्टाउँछ, त्यसले गएर त्यसबारे पूजाहारीलाई भनोस्। Se kapitletपवित्र बाइबल35 तब त्यो घरको मालिक आओस् र पूजाहारीलाई भनोस्, ‘मेरो घरमा ढुसी परे जस्तै लाग्छ।’ Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण35 त्यस घरको मालिकले गएर पुजारीलाई ‘मेरो घरमा ढुसी भएजस्तै केही देखेको छु’ भनोस्। Se kapitlet |