लेवीहरू 14:28 - नेपाली नयाँ संशोधित संस्करण28 अनि पूजाहारीले आफ्नो हातमा भएको तेलबाट केही लिएर त्यो शुद्ध हुनुपर्नेको दाहिने कानको लोती, दाहिने हातको बूढ़ी-औँलो र दाहिने खुट्टाको बूढ़ी-औँलामा दोषबलिको रगत लगाएकै ठाउँमा लगाइदेऊन्। Se kapitletसरल नेपाली पवित्र बाइबल28 त्यस मानिसको शरीरमा जहाँ-जहाँ रगत लगाइएको थियो अर्थात् त्यसको दाहिने कानको लोती र दाहिने हात र खुट्टाका बुढी-औँलाहरूमा पूजाहारीले केही तेल लगाइदेओस्। Se kapitletपवित्र बाइबल28 अनि पूजाहारीले उसको हातमा रहेको केही तेलबाट लिएर त्यो शुद्ध पारिनु पर्ने मानिसको दाहिने कानको लोतीमा, दाहिने हातको बूढी औंला र दाहिने खुट्टाको बूढी औंलामा जहाँ दोषबलिको रगत लगाइ दिएको थियो त्यहीं लगाई दिऊन्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण28 त्यसको हत्केलाको केही तेल त्यसले दोषबलिको रगत लगाएका ठाउँहरूमा लगाओस्, अर्थात् शुद्ध हुनुपर्नेको दाहिने कानको लोतीमा, त्यसको दाहिने हातको बूढी औँलामा र त्यसको दाहिने खुट्टाको बूढी औँलामा लगाओस्। Se kapitlet |