लेवीहरू 14:27 - नेपाली नयाँ संशोधित संस्करण27 र आफ्नो दाहिने हातको औँलाले आफ्नो देब्रे हातमा भएको केही तेल परमप्रभुको सामु सात पल्ट छर्कून्। Se kapitletसरल नेपाली पवित्र बाइबल27 त्यसमा दाहिने हातको एउटा औँला चोपी परमप्रभुको अघि त्यहाँ सातपल्ट तेल छर्कोस्। Se kapitletपवित्र बाइबल27 त्यसपछि पूजाहारीले हत्केलाको तेल दाहिने हातको ओंलाले परमप्रभु अघि सात पल्ट छर्किऊन्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण27 अनि आफ्नो दाहिने हातको औँलाले आफ्नो हत्केलाबाट केही तेल याहवेहको सामु सात चोटि छर्कोस्। Se kapitlet |