लेवीहरू 13:9 - नेपाली नयाँ संशोधित संस्करण9 “कुनै मानिसलाई छालाको सरुवा रोग लागेको छ भने, त्यो पूजाहारीकहाँ ल्याइओस्। Se kapitletसरल नेपाली पवित्र बाइबल9 कसैलाई डरलाग्दो छालाको रोग लागेको छ भने त्यो पूजाहारीकहाँ लगिनेछ Se kapitletपवित्र बाइबल9 “यदि कुनै मानिसलाई छालाको सरूवा रोग लागे उसलाई पूजाहारीकहाँ ल्याउनुपर्छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण9 “जब कुनै मानिसलाई कुष्ठरोगको संक्रमण छ भने त्यसलाई पुजारीकहाँ ल्याइयोस्। Se kapitlet |