Online Bibel

- Annoncer -




लेवीहरू 13:57 - नेपाली नयाँ संशोधित संस्करण

57 तर त्‍यो ढुसी अझै पनि लुगा, ताना, बाना वा छालाको कुनै वस्‍तुमा फेरि देखियो भने, त्‍यो फैलिँदैगएको हो। त्‍यो ढुसी भएको वस्‍तु आगोमा जलाइनुपर्छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

57 त्‍यसपछि पनि ढुसी देखा पर्‍यो भने त्‍यो फेरि फैलँदै गएको हो र त्‍यस चीजका धनीले त्‍यसलाई जलाइदेओस्।

Se kapitlet Kopi

पवित्र बाइबल

57 यदि पूजाहारीको जाँचमा त्यो वस्तु, जे सुकैले, बनिएको किन नहोस्, त्यो दाग फैलिंदै गएको पाए त्यसलाई आगोमा जलाउनुपर्छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

57 तर यदि ढुसी लुगामा वा तुनेको अथवा बुनेका चीजमा अथवा छालाको चीजमा फेरि देखा पर्‍यो भने त्यो फैलिरहेको छ। अनि ढुसी परेको जुनसुकै कुरा पनि आगोद्वारा जलाइनुपर्छ।

Se kapitlet Kopi




लेवीहरू 13:57

Følg os:

Annoncer


Annoncer