लेवीहरू 13:53 - नेपाली नयाँ संशोधित संस्करण53 “तर पूजाहारीले जाँच गर्दा त्यो ढुसी लुगा, ताना, बाना, अथवा छालाको कुनै वस्तुमा फैलिएको छैन भने, Se kapitletसरल नेपाली पवित्र बाइबल53 तर फेरि त्यसरी जाँच गर्दा पूजाहारीले ढुसी त्यस चीजमा अरू बढी नफैलिएको पायो भने Se kapitletपवित्र बाइबल53 “यदि पूजाहारीले उनको जाँचमा त्यो वस्तु चाहे त्यो सूती, ऊनी अथवा लाले बुनेको सिलाएको जे जस्तो सुकै होस् त्यसमा ढुस्सी फैलिएको नपाए, Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण53 “तर यदि पुजारीले जाँच गर्दा ढुसी तुनेका वा बुनेका लुगामा अथवा छालाका चीजमा फैलिएको छैन भने, Se kapitlet |