लेवीहरू 13:50 - नेपाली नयाँ संशोधित संस्करण50 पूजाहारीले त्यसको दागलाई जाँच गरून्, र त्यो दाग लागेको वस्तुलाई सात दिनसम्म अलग्ग राखून्। Se kapitletसरल नेपाली पवित्र बाइबल50 पूजाहारीले त्यसको जाँच गर्नेछ र त्यसलाई सात दिनसम्म अलग राख्नेछ। Se kapitletपवित्र बाइबल50 पूजाहारीले त्यो ढुस्सी दागलाई हेरून् अनि त्यो दाग भएको चीजलाई सात दिनसम्म अलग्ग राखून्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण50 पुजारीले त्यस ढुसीलाई जाँच गर्दा, त्यो दाग लागेको चीजलाई सात दिनसम्म अलग्गै राखोस्। Se kapitlet |