लेवीहरू 13:31 - नेपाली नयाँ संशोधित संस्करण31 तर पूजाहारीले त्यो चिलाउने व्यथा जाँच गर्दा त्यो छालाभन्दा गहिरो देखिँदैन र त्यसमा कालो रौँ पनि छैन भने, पूजाहारीले त्यस रोगीलाई सात दिनसम्म अलग्ग राखून्। Se kapitletसरल नेपाली पवित्र बाइबल31 यदि पूजाहारीले जाँच्दा घाउ चारैतिरका छालाभन्दा गहिरो देखिँदैन भने पूजाहारीले त्यसलाई सात दिनसम्म अलग छुट्ट्याएर राखोस्। Se kapitletपवित्र बाइबल31 पूजाहारीको जाँचमा यदि दाग छालाभन्दा गहिरो छैन अनि त्यहाँ कालो कपाल पाएको छैन भने त्यस मानिसहरूलाई अरूबाट सात दिनसम्म छुट्याउन पर्छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण31 तर यदि पुजारीले यस्ता किसिमको घाउ जाँच गर्दा, त्यो छालाभन्दा गहिरो देखिँदैन। साथै त्यसमा कुनै काला रौँहरू छैनन् भने पुजारीले त्यस व्यक्तिलाई सात दिनसम्म अलग्गै राखोस्। Se kapitlet |