Online Bibel

- Annoncer -




लेवीहरू 13:11 - नेपाली नयाँ संशोधित संस्करण

11 यो धेरै समयसम्‍म रहने छालाको रोग हो, र पूजाहारीले त्‍यसलाई अशुद्ध ठहराऊन्‌। तिनले त्‍यसलाई चाहिँ अलग्‍ग नराखून्, किनभने त्‍यो अशुद्ध भइसकेको छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

11 त्‍यो पुरानो छालाको रोग हो। पूजाहारीले त्‍यसलाई अशुद्ध ठहराउनेछ तर अलग छुट्ट्याएर राख्‍ने प्रयोजन छैन किनभने त्‍यो अशुद्ध छ भनी स्‍पष्‍ट थाहा भएको छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 त्यो छालाको एउटा दीर्घकालीन रोग हो। पुजारीले त्यसलाई अशुद्ध भनी घोषणा गरोस्! अनि त्यसलाई अलग्गै नराखोस्। किनकि त्यो पहिलेबाटै अशुद्ध भइसकेको छ।

Se kapitlet Kopi




लेवीहरू 13:11

Følg os:

Annoncer


Annoncer