लेवीहरू 12:2 - नेपाली नयाँ संशोधित संस्करण2 “इस्राएलीहरूलाई भन्: ‘गर्भवती भएर छोरो जन्माउने स्त्री सात दिनसम्म अशुद्ध रहनेछे। रजस्वलाको दिनमा झैँ त्यो अशुद्धै रहनेछे। Se kapitletसरल नेपाली पवित्र बाइबल2 मासिकधर्म भएको दिनमा झैँ छोरा जन्माएपछि सात दिनसम्म रीतिअनुसार स्त्री अशुद्ध रहनेछे। Se kapitletपवित्र बाइबल2 “इस्राएलका मानिसहरूलाई भनः “यदि कुनै स्त्री गर्भवती हुन्छे र एउटा छोरा जन्माउँछे तब ऊ सात दिनसम्म अशुद्ध रहन्छे जस्तो ऊ रजस्वलाको समयमा अशुद्ध हुन्छे। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “इस्राएलीहरूलाई भन्: ‘जुन स्त्रीले गर्भवती भएर छोरा जन्माउँछे, त्यो आफ्नो रजस्वलाको समयमा अशुद्ध रहेझैँ सात दिनसम्म विधिपूर्वक अशुद्ध रहनेछे। Se kapitlet |