लेवीहरू 11:6 - नेपाली नयाँ संशोधित संस्करण6 अनि खरायो, किनभने त्यसले उग्राउँछ, तर त्यसको खुर चिरिएको हुँदैन। त्यो तिमीहरूका निम्ति अशुद्ध हो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण6 खरायो, जसले उग्राउँछ, तर त्यसको खुर चिरिएको हुँदैन; त्यो तिमीहरूका निम्ति अशुद्ध छ। Se kapitlet |