लेवीहरू 11:5 - नेपाली नयाँ संशोधित संस्करण5 अनि शापन, किनभने त्यसले उग्राउँछ, तर त्यसको खुर चिरिएको हुँदैन। त्यो तिमीहरूका निम्ति अशुद्ध हो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण5 भिर खरायो, जसले उग्राउँछ, तर त्यसको खुर चिरिएको हुँदैन; त्यो तिमीहरूका निम्ति अशुद्ध छ। Se kapitlet |