लेवीहरू 11:46 - नेपाली नयाँ संशोधित संस्करण46 “‘पशु, पक्षी र पानीमा चलहल गर्ने र भूइँमा घस्रने सबै प्राणीबारे विधिहरू यी नै हुन्। Se kapitletसरल नेपाली पवित्र बाइबल46 अब पशु र चराहरूबारे, पानीमा जिउने र जमिनमा चरिहिँड्ने सबै जन्तुहरूबारे दिइएका नियम यी नै हुन्। Se kapitletपवित्र बाइबल46 पशु, पंक्षी, जलचर अनि भूइँमा घस्रने सबै प्राणीहरूका निम्ति विधिहरू यी नै हुन्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण46 “ ‘पशुहरू, चराचुरुङ्गीहरू, पानीमा बस्ने प्रत्येक जीवित प्राणी र जमिनमा घस्रने प्रत्येक प्राणीको विषयमा नियमहरू यिनै हुन्। Se kapitlet |