Online Bibel

- Annoncer -




लेवीहरू 11:34 - नेपाली नयाँ संशोधित संस्करण

34 त्‍यसभित्रको पानी परेको जुनसुकै खानेकुरो अशुद्ध हुन्‍छ, र त्‍यस्‍तो भाँड़ामा भएका जुनसुकै पिउने कुरा अशुद्ध हुन्‍छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

34 त्‍यस्‍ता भाँडामा राखेका पानी कुनै खाने कुरामा पर्‍यो भने त्‍यो अशुद्ध हुनेछ। त्‍यस्‍ता भाँडामा राखेको कुनै पिउने कुरा अशुद्ध हुनेछ।

Se kapitlet Kopi

पवित्र बाइबल

34 यदि त्यो भाँडामा पानी थियो अनि त्यसले अर्को कुनै खाद्य छुन्छ। त्यो अशुद्ध हुनेछ। अनि यदि कुनै पिउने वस्तु त्यस भाँडामा थियो भने त्यो पनि अशुद्ध हुनेछ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 कुनै खाने कुरामा त्यस भाँडाको पानी परेको छ भने त्यो अशुद्ध हुनेछ। अनि त्यसबाट पिउने कुनै पनि तरल पदार्थ अशुद्ध हुनेछ।

Se kapitlet Kopi




लेवीहरू 11:34

Følg os:

Annoncer


Annoncer