Online Bibel

- Annoncer -




लेवीहरू 11:31 - नेपाली नयाँ संशोधित संस्करण

31 घस्रनेहरूमा अशुद्ध यी नै हुन्‌। यिनीहरूको सिनु जसले छुन्‍छ, त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

31 जसले तिनीहरू र तिनका सिनु छुन्‍छ, त्‍यो साँझसम्‍म अशुद्ध हुनेछ।

Se kapitlet Kopi

पवित्र बाइबल

31 घस्रनेहरूमा यिनीहरू तिमीहरूको निम्ति अशुद्ध हुन्। कसैले यी प्राणीहरूमध्ये कुनैको पनि लाश छोए त्यो मानिस साँझसम्म अशुद्ध रहनेछ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 जमिनमा हिँड्‍डुल गर्ने यी सबै जीवजन्तु तिमीहरूका लागि अशुद्ध छन्। यी मरेकालाई जसले छुन्छ, त्यो साँझसम्म अशुद्ध हुनेछ।

Se kapitlet Kopi




लेवीहरू 11:31

Følg os:

Annoncer


Annoncer