लेवीहरू 11:23 - नेपाली नयाँ संशोधित संस्करण23 चार खुट्टे पखेटा भएका सबै तिमीहरूका निम्ति घृणित हुनेछन्। Se kapitletसरल नेपाली पवित्र बाइबल23 तर अरू सबै थरिका पखेटा भएका तर घस्रने पनि स-साना किराहरू अशुद्ध ठान्नू। Se kapitletपवित्र बाइबल23 “चार खुट्टे तर पखेंटा भएका प्रत्येक जातका किराहरू तिमीहरूको निम्ति घृणित हुन्छ, यो तिमीहरूले खानु निषेध मान्नुपर्छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तर पखेटा भएका अरू सबै जीवहरू, जसका चार खुट्टाहरू छन्, ती तिमीहरूले घृणित ठान्नू। Se kapitlet |