Online Bibel

- Annoncer -




लेवीहरू 10:5 - नेपाली नयाँ संशोधित संस्करण

5 यसैले तिनीहरू आएर उनीहरूले लाएकै लबेदामा मोशाले भनेबमोजिम छाउनीबाहिर उनीहरूलाई बोकेर लगे।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

5 तिनीहरू आए र उनीहरूका वस्‍त्र समाती मोशाले दिएको आज्ञाअनुसार लाश छाउनीको बाहिर लगे।

Se kapitlet Kopi

पवित्र बाइबल

5 यसैले तिनीहरूले उनीहरूलाई पहिरेकै पोषाकमा मोशाको आदेश अनुसार पाल बाहिर उनीहरूलाई उठाएर लगे।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यसकारण तिनीहरू आए। तिनीहरूलाई लबेदा लगाएकै अवस्थामा मोशाले हुकुम गरेझैँ छाउनीबाहिर बोकेर लगे।

Se kapitlet Kopi




लेवीहरू 10:5

Følg os:

Annoncer


Annoncer