योनाको पुस्तक 4:4 - नेपाली नयाँ संशोधित संस्करण4 तर परमप्रभुले जवाफ दिनुभयो, “के रीस गर्न तेरो हक छ र?” Se kapitletसरल नेपाली पवित्र बाइबल4 परमप्रभुले जवाफ दिनुभयो, “तँलाई रिसाउने के हक छ?” Se kapitletपवित्र बाइबल4 तब परमप्रभुले भन्नुभयो, “मैले ती मानिसहरूलाई नष्ट नगर्दा तिमी रिसाउनु सही हो र?” Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तर याहवेहले जवाफ दिनुभयो, “के तँलाई रिसाउने कुनै अधिकार छ?” Se kapitlet |