Online Bibel

- Annoncer -




यर्मिया 9:25 - नेपाली नयाँ संशोधित संस्करण

25 परमप्रभु घोषणा गर्नुहुन्‍छ: “समय आउँदैछ, जब म शरीरको मात्र खतना भएकाहरू तर यथार्थमा बेखतना भएका सबैलाई दण्‍ड दिनेछु—

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

25-26 परमप्रभु भन्‍नुहुन्‍छ, “हेर, त्‍यो समय आउँदै छ, जब म मिश्र, यहूदा, एदोम, अम्‍मोन, मोआबका मानिसहरू र आफ्‍नो देवताका निम्ति कपाल छोटो बनाउन खौरने मरुभूमिका मानिसहरूलाई दण्‍ड दिनेछु। यी जातिहरू लगायत इस्राएलीहरूको पनि हृदयको खतना भएको छैन। यी सबै जातिहरू बेखतनामा छन्।”

Se kapitlet Kopi

पवित्र बाइबल

25 यो परमेश्वरबाट आएको सन्देश हो: “समय आइरहेको छ जब म ती सम्पूर्ण मानिसहरू जसले खाली शारीरिक खतना गरेका छन् उनीहरूलाई दण्ड दिनेछु।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 याहवेह घोषणा गर्नुहुन्छ, “ती दिनहरू आउँदैछन्, जब म शरीरमा मात्रै खतना भएकाहरू सबैलाई दण्ड दिनेछु;

Se kapitlet Kopi




यर्मिया 9:25

Følg os:

Annoncer


Annoncer