Online Bibel

- Annoncer -




यर्मिया 9:12 - नेपाली नयाँ संशोधित संस्करण

12 यो बुझ्‍ने कुन यस्‍तो बुद्धिमान्‌ मानिस होला? कसलाई परमप्रभुले सिकाउनुभएको छ र त्‍यसले यो बुझाउन सक्‍छ? कोही त्‍यसमा भएर जान नसक्‍ने गरी किन देश मरुभूमिजस्‍तै नाश र उजाड़ भयो?

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

12 “यो बुझ्‍न सक्‍ने कुनचाहिँ ज्ञानी मानिस छ? यो कुरा घोषणा गरोस् भनी परमेश्‍वरले यस विषयमा कसलाई सिकाउनुभयो? किन यो देश विध्‍वंस भएर कसैले यात्रा गर्न नसकिने मरुभूमिजस्‍तै भयो?”

Se kapitlet Kopi

पवित्र बाइबल

12 के त्यहाँ यी चीजहरू बुझ्ने कोही ज्ञानी मानिसहरू छन्? त्यहाँ कोही छन् ज-जसलाई परमप्रभुले भन्नु भएको छ र ज-जसले सन्देश व्याख्या गर्नु सक्छ? किन यस भूमि नष्ट पारियो अनि सूख्खा मरुभूमिमा परिणत गरियो, जहाँ कोही पनि जाँदैन्?

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 व्यवस्थालाई बुझ्न सक्ने बुद्धिमान् मानिस को छ? याहवेहले कसलाई निर्देशन गर्नुभएको छ र व्यवस्थालाई व्याख्या गर्न सक्छ? देश किन विनाश गरिएको छ र कोही हिँड्न नसक्ने मरुभूमिजस्तै किन पारिएको छ?

Se kapitlet Kopi




यर्मिया 9:12

Følg os:

Annoncer


Annoncer