यर्मिया 8:22 - नेपाली नयाँ संशोधित संस्करण22 के गिलादमा कुनै लेप छैन? के त्यहाँ कुनै वैद्य छैन? त्यसो हो भने मेरो प्रजाको चोट किन निको भएको छैन? Se kapitletसरल नेपाली पवित्र बाइबल22 के गिलादमा कुनै मलम छैन? कोही वैद्य त्यहाँ छैन त? किन मेरा मानिसहरू निको भएका छैनन् त? Se kapitletपवित्र बाइबल22 नि:सन्देह गिलादमा केही औषधी छ। नि:सन्देह गिलादमा वैद्य छ, यसकारण किन मेरा मानिसहरूको चोट निको हुँदैन्? Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण22 के गिलादमा निको पार्ने मलम छैन? के त्यहाँ कुनै वैद्यहरू छैनन्? त्यसो भए किन मेरा मानिसहरूको चोट निको भएको छैन? Se kapitlet |