Online Bibel

- Annoncer -




यर्मिया 8:11 - नेपाली नयाँ संशोधित संस्करण

11 मेरो प्रजाको चोट साह्रो नभएझैँ गरी तिनीहरूले मलहमपट्टी बाँधेका छन्‌। शान्‍ति नहुँदा पनि ‘शान्‍ति, शान्‍ति’ भन्‍छन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

11 तिनीहरूले मेरा प्रजालाई अलि-अलि मात्र कोतरिएजस्तै गरी पट्टी बाँधिदिन्‍छन्। तिनीहरू भन्‍छन्, ‘शान्‍ति, शान्‍ति, सबै ठीक छ’ तर खास सुख-शान्‍ति कहीं पनि छैन।

Se kapitlet Kopi

पवित्र बाइबल

11 मेरो मानिसहरूका गहिरो घाउहरूलाई तिनीहरूले केही जस्तो मानेनन्। तिनीहरू भन्छन्, “यो ठीकै छ, प्रत्येक कुरो नै ठीकै छ।” तर वास्तवमा केही पनि ठीक छैन।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तिनीहरूले मेरा मानिसहरूका घाउहरूमा लापर्बाही तरिकाले मलमपट्टी बाँधिदिन्छन्। शान्ति नहुँदा पनि, तिनीहरूले, “शान्ति, शान्ति,” भन्दछन्।

Se kapitlet Kopi




यर्मिया 8:11

Følg os:

Annoncer


Annoncer