Online Bibel

- Annoncer -




यर्मिया 7:30 - नेपाली नयाँ संशोधित संस्करण

30 “‘यहूदाका मानिसहरूले मेरो दृष्‍टिमा दुष्‍ट काम गरेका छन्, परमप्रभु भन्‍नुहुन्‍छ। तिनीहरूले मेरो नाउँले कहलाइएको भवन बिटुलो पारी घिनलाग्‍दा देवताहरू त्‍यसमा खड़ा गरेका छन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

30 “यहूदाका बासिन्‍दाहरूले दुष्‍ट काम गरेका छन्। मैले घृणा गरेका मूर्तिहरू तिनीहरूले मेरो मन्‍दिरमा राखेका छन् र मन्‍दिर अपवित्र बनाएका छन्।

Se kapitlet Kopi

पवित्र बाइबल

30 त्यसै गर किनभने यहूदाका मानिसहरूले पाप कामहरू गरिरहेको मैले देखेको छु।” यो सन्देश परमेश्वरबाट आएको हो “तिनीहरूले आफ्नो मूर्तिहरू स्थापित गरेका छन्। अनि म ती मूर्तिहरू घृणा गर्दछु। तिनीहरूले मूर्तिहरू मेरो नाउँद्वारा डाकिने घरमा स्थापित गरे। तिनीहरूले मेरो घर ‘अशुद्ध’ पारे।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 “ ‘यहूदाका मानिसहरूले मेरो दृष्‍टिमा दुष्‍ट काम गरेका छन्, याहवेह घोषणा गर्नुहुन्छ। तिनीहरूले मेरो नाम बोकेको मेरो भवनमा तिनीहरूका घिनलाग्दा मूर्तिहरू खडा गरेका छन् र भवनलाई अशुद्ध पारेका छन्।

Se kapitlet Kopi




यर्मिया 7:30

Følg os:

Annoncer


Annoncer