Online Bibel

- Annoncer -




यर्मिया 7:18 - नेपाली नयाँ संशोधित संस्करण

18 छोराछोरीहरू दाउरा बटुल्‍छन्, बुबाहरू आगो सल्‍काउँछन्, र स्‍वर्गकी रानीको निम्‍ति फुरौला बनाउन स्‍त्रीहरू पीठो मुछ्‌छन्‌। अरू देवताहरूका निम्‍ति अर्घ-बलि चढ़ाएर यिनीहरू मलाई रीस उठाउँछन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

18 स्‍वर्गकी रानी भनिने देवीलाई फुरौला बनाउन छोरा-छोरीहरू दाउरा बटुल्‍छन्, बुबाहरूले आगो बाल्‍छन् र आमाहरूले पिठो मुछ्छन्। तिनीहरूले मलाई चोट पार्न अरू देवताहरूलाई मद्य चढाउँछन्।

Se kapitlet Kopi

पवित्र बाइबल

18 छोरा-छोरीहरूले दाउरा बटुल्छन् अनि बाबुहरू आगो सल्काउँछन्। स्वर्गकी रानीलाई मिठो रोटी चढाउँन स्त्रीहरू पिठो मुसिरहेका छन्। अरू देवताहरूलाई खुशी पार्न अर्घबलि चढाउने छन् मलाई रीस उठाउन तिनीहरू यसो गर्छन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तिनीहरूका छोराछोरीले दाउरा बटुल्छन्, बुबाहरूले आगो बाल्छन्; अनि स्त्रीहरू स्वर्गकी रानीका निम्ति फुलौरा चढाउन पिठो मुछ्छन्। मलाई रिस उठाउनलाई तिनीहरूले अरू देवी-देवताहरूकहाँ अर्घबलि चढाउँछन्।

Se kapitlet Kopi




यर्मिया 7:18

Følg os:

Annoncer


Annoncer