Online Bibel

- Annoncer -




यर्मिया 6:20 - नेपाली नयाँ संशोधित संस्करण

20 शेबादेखि धूप वा टाढ़ा देशदेखि बोझो मकहाँ ल्‍याइएका मलाई के वास्‍ता छ र? तिमीहरूका होमबलि ग्रहणयोग्‍य हुँदैनन्‌। तिमीहरूका बलिदानदेखि म खुशी हुँदिनँ।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

20 केको निम्‍ति यिनीहरू मकहाँ शेबा देशबाट सुगन्‍धित धूप र टाढाबाट चन्‍दन ल्‍याउँछन्? म तिनीहरूका भेटी ग्रहण गर्नेछैनँ, नत तिनीहरूका बलिदानसित प्रसन्‍न हुनेछु।

Se kapitlet Kopi

पवित्र बाइबल

20 परमप्रभु भन्नुहुन्छ, “किन मेरो लागि शबाको देशबाट सुगन्धित धूपहरू ल्यायौ? किन तिमीहरूले मेरो निम्ति सुदुर देशबाट सुगन्धित बेंत ल्यायौ? तिमीहरूले गरेका बलिहरूले मलाई खुशी बनाउँदैन। तिम्रो बलिदानहरूले मलाई सन्तुष्ट पार्दैन्।”

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 शेबादेखि ल्याएको धूप अथवा टाढा देशबाट ल्याएको बोझो मलाई के मतलब छ र? तिमीहरूका होमबलिहरू ग्रहणयोग्य छैनन्; तिमीहरूका बलिदानहरू मेरा निम्ति मनपर्दा छैनन्।”

Se kapitlet Kopi




यर्मिया 6:20

Følg os:

Annoncer


Annoncer