Online Bibel

- Annoncer -




यर्मिया 6:14 - नेपाली नयाँ संशोधित संस्करण

14 मेरो प्रजाको चोटलाई साह्रो नभएझैँ गरी तिनीहरूले मलहमपट्टी बाँधेका छन्‌। शान्‍ति नै नहुँदा पनि ‘शान्‍ति, शान्‍ति’ भन्‍छन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

14 तिनीहरूले मेरा प्रजालाई अलि-अलि मात्र कोतरेजस्तो गरी पट्टी बाँधिदिन्‍छन्। तिनीहरू भन्‍छन्, ‘शान्‍ति, शान्‍ति, सबै ठीकै छ,’ तर खास सुख-शान्‍ति कहीं पनि छैन।

Se kapitlet Kopi

पवित्र बाइबल

14 अगमवक्ताहरू र पूजाहारीहरूले तिनीहरूका घाउहरूमा मलमपट्टी गर्नु पर्छ। तर तिनीहरूले ती घाऊहरूलाई कोट्‌याको जस्तो मात्र ठाने। तिनीहरू भन्छन्, ‘प्रत्येक कुरो ठीक छ, अनि प्रत्येक जग्गामा शान्ति छ’, जब कि त्यहाँ शान्ति छैन।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तिनीहरूले मेरा मानिसहरूका घाउहरूमा लापर्बाही तरिकाले मलमपट्टी बाँधिदिन्छन्। शान्ति नहुँदा पनि तिनीहरूले, ‘शान्ति, शान्ति’ भन्दछन्।

Se kapitlet Kopi




यर्मिया 6:14

Følg os:

Annoncer


Annoncer