यर्मिया 4:8 - नेपाली नयाँ संशोधित संस्करण8 यसैकारण भाङ्ग्रा लगाओ, विलाप गर र रोओ, किनभने परमप्रभुको डरलाग्दो रीस हामीबाट हटेको छैन।” Se kapitletसरल नेपाली पवित्र बाइबल8 भाङ्ग्राका लुगा लगाओ, रोओ र विलाप गर किनभने परमप्रभुको डरलाग्दो क्रोध यहूदाबाट हटेको छैन। Se kapitletपवित्र बाइबल8 यसकारण भाङ्गरा लगाऊ, शोक गर अनि विरक्तकर स्वरमा चिच्याऊ। किनभने परमप्रभु अझैं हामीसित रीसाउनु भएको छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसकारण भाङ्ग्रा लगाएर विलाप गर र रोओ; किनकि याहवेहको डरलाग्दो क्रोध हामीबाट हटेको छैन। Se kapitlet |