Online Bibel

- Annoncer -




यर्मिया 4:27 - नेपाली नयाँ संशोधित संस्करण

27 परमप्रभु यसो भन्‍नुहुन्‍छ: “सारा देश ध्‍वस्‍त हुनेछ, तापनि म त्‍यो पूरै नाश गर्नेछैनँ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

27 परमप्रभुले भन्‍नुभएको छ, “म सारा पृथ्‍वीलाई उजाड पार्नेछु तर त्‍यसको पूरै त नाश गर्नेछैनँ।”

Se kapitlet Kopi

पवित्र बाइबल

27 परमप्रभुले यी कुराहरू भन्नुभयो “सारा देश नै नष्ट हुनेछ। तर म पूर्ण रूपले यो भूमिलाई नष्ट पार्ने छैन।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 याहवेह यसो भन्‍नुहुन्छ: “मैले पृथ्वीलाई पूर्ण रूपले नाश नगरे तापनि सारा देश नष्‍ट हुनेछ।

Se kapitlet Kopi




यर्मिया 4:27

Følg os:

Annoncer


Annoncer