Online Bibel

- Annoncer -




यर्मिया 4:11 - नेपाली नयाँ संशोधित संस्करण

11 त्‍यस बेला यो प्रजा र यरूशलेमलाई यसो भनिनेछ, “मरुभूमिका नाङ्गा डाँड़ाहरूबाट एउटा पोल्‍ने बतास मेरो प्रजातिर बहन्‍छ, तर त्‍यो न त निफन्‍न न छान्‍नलाई हुन्‍छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

11 त्‍यस बेला यरूशलेमका बासिन्‍दाहरूले सुन्‍नेछन् कि एउटा पोल्‍ने बतास तिनीहरूतिर मरुभूमिबाट बहिआउँदैछ। त्‍यो भुस मात्र उडाई लैजाने हल्‍का बतास होइन,

Se kapitlet Kopi

पवित्र बाइबल

11 त्यस समयमा यहूदा र यरूशलेमका मानिसहरूलाई सम्झाइनेछ, “मेरो मानिसहरू विरूद्ध नाङ्गो डाँडाहरूबाट तातो हावा बहने छ, तर तिनीहरूलाई निफन्न अथवा सफा पार्नु होइन।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 त्यस बेला यी मानिसहरू र यरूशलेमलाई यसो भनिनेछ, “मरुभूमिका अग्ला बाँझो ठाउँहरूबाट एउटा प्रचण्ड तातो बतास मेरा मानिसहरूतिर बहनेछ, तर त्यो बतास निफन्‍नलाई वा सफा पार्नलाई होइन;

Se kapitlet Kopi




यर्मिया 4:11

Følg os:

Annoncer


Annoncer