यर्मिया 3:7 - नेपाली नयाँ संशोधित संस्करण7 त्यसले यी सबै काम गरेपछि मकहाँ फर्कन्छे होला भनी मैले विचार गरेको थिएँ, र तर त्यो फर्किन, र त्यसकी विश्वासघाती बहिनीले त्यो देखी। Se kapitletसरल नेपाली पवित्र बाइबल7 मैले सोचेको थिएँ कि त्यसले ती सबै काम गरिसकेपछि मतिर निश्चय फर्कनेछे तर त्यो फर्किन। त्यसकी अविश्वासी बहिनी यहूदाले पनि त्यो देखी। Se kapitletपवित्र बाइबल7 मैले आफैंलाई भनें, ‘उसले यी सब पाप कर्म गरिसके पछि, मकहाँ फर्किन्छ होला।’ तर ऊ मकहाँ आएन। अनि इस्राएलले गरेको उसको अविश्वासी बहिनी यहूदाले देखी। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण7 इस्राएलले यी सबै कुरा गरेपछि मतिर फर्किन्छे होला भन्ने मैले सोचेको थिएँ, तर त्यो फर्किन। अनि त्यसकी अविश्वासी बहिनी यहूदाले यो कुरा देखी। Se kapitlet |