Online Bibel

- Annoncer -




यर्मिया 3:4 - नेपाली नयाँ संशोधित संस्करण

4 के भर्खरै मात्र तैंले मलाई यसरी पुकारिनस्, ‘हे मेरा पिता, युवावस्‍थादेखि मेरा मित्र,

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

4 “अनि तैँले अब मलाई यसो भन्‍छस्, ‘तपाईं मेरा पिता हुनुहुन्‍छ, म बालक छदाँदेखि तपाईंले मलाई प्रेम गर्नुभएको हो।

Se kapitlet Kopi

पवित्र बाइबल

4 तर अहिले तिमीले मलाई पुकारिरहेछौ, ‘पिता’? तिमीले भन्यौ, ‘तपाईं मेरो युवावस्था देखिको मित्र हुनुहुन्छ।’

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 के तैँले मलाई भर्खरै यसरी पुकारिनस्, ‘मेरा पिता, मेरा युवावस्थादेखिको साथी,

Se kapitlet Kopi




यर्मिया 3:4

Følg os:

Annoncer


Annoncer