Online Bibel

- Annoncer -




यर्मिया 2:21 - नेपाली नयाँ संशोधित संस्करण

21 मैले त तँलाई भरिलो र भरपर्दोजस्‍तो गरी छानेको दाखको बोट पो रोपेको थिएँ। तँ कसरी मेरो विरुद्ध उठी भ्रष्‍ट जङ्गली दाखको बोट भइस्‌?

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

21 आफूलाई खुबै मन परेको दाखलताझैँ उत्तम बिरुवा लिएर तँलाई रोपेको थिएँ। तर हेर, अब के भइस्। तँ एउटा सडेको बेकम्‍मा दाखको बोट मात्र भएको छस्।

Se kapitlet Kopi

पवित्र बाइबल

21 यहूदा, मैले तिमीलाई एक खास दाखको झ्याँगलाई जस्तै रोपेको थियें। तिमीहरू सबै नै असल बीऊ जस्तै थियौ। कसरी तिमी भिन्दै प्रकारको दाखको झ्याङ्ग भयौ? जसले नराम्रो फल फलाउँदछ?

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 मैले तँलाई एक असल र भरपर्दो बोटबाट एउटा उत्तम दाखको बोटझैँ रोपेको थिएँ। तर कसरी तँ मेरो विरुद्धमा खडा भएर, भ्रष्‍ट जङ्गली दाखको बोट भइस्?

Se kapitlet Kopi




यर्मिया 2:21

Følg os:

Annoncer


Annoncer