यर्मिया 2:15 - नेपाली नयाँ संशोधित संस्करण15 सिंहहरू गर्जेका छन्, तिनीहरू त्योतिर फर्केर गर्जंदैछन्। तिनीहरूले त्यसको देश उजाड़ पारिदिएका छन्। त्यसका नगरहरू जलाइएका र त्यागिएका छन्। Se kapitletसरल नेपाली पवित्र बाइबल15 तिनीहरू त्योमाथि सिंहहरूझैँ गर्जेका छन् र त्यसको देश उजाड पारिदिएका छन्। त्यसका सहरहरू विध्वंस पारिएका छन् र त्यागिएका छन्। Se kapitletपवित्र बाइबल15 इस्राएलका शत्रुहरू इस्राएलमाथि जवान सिंहहरू झैं गर्जन्छन्। तिनीहरूले इस्राएल भूमिलाई उजाड पारिदिए। तिनीहरूले इस्राएलका शहरहरू जलाइदिए, यसर्थ त्यहाँ कोही बस्दैन। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण15 सिंहहरू गर्जेका छन्; तिनीहरूले इस्राएललाई झम्टेका छन्। तिनीहरूले त्यसको भूमिलाई उजाड पारिदिएका छन्; त्यसका सहरहरू जलाइएका र त्यागिएका छन्। Se kapitlet |