Online Bibel

- Annoncer -




यर्मिया 17:24 - नेपाली नयाँ संशोधित संस्करण

24 परमप्रभु भन्‍नुहुन्‍छ, तर यदि तिमीहरूले मेरो कुरा सुन्‍यौ र शबाथमा सहरका मूल ढोकाहरूबाट कुनै पनि भारी भित्र ल्‍याएनौ र शबाथ पवित्र मानेर कुनै पनि काम गरेनौ भने,

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

24 “यी मानिसहरूलाई भन् कि तिनीहरूले मेरा सबै आज्ञाहरू पालन गर्नुपर्छ। विश्राम दिनमा तिनीहरूले कुनै भारी यस सहरका मूल-ढोकाहरूबाट बोकेर भित्र लैजानुहुँदैन। त्‍यस दिनलाई पवित्र दिन मान्‍नुपर्छ र त्‍यस दिन केही काम गर्नुहुँदैन।

Se kapitlet Kopi

पवित्र बाइबल

24 परमप्रभु भन्नुहुन्छ, “‘तर यदि तिमीहरूले मेरो कुरा सुनेर विश्रामको दिन शहरका मूल-द्वारहरूबाट कुनै भारी भित्र ल्याएनौ र विश्राम दिनलाई पवित्र मानी कुनै पनि काम गरेनौ भने।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 याहवेह भन्‍नुहुन्छ, तर यदि तिमीहरूले मेरा आज्ञाहरू पालन गर्‍यौ भने, र शब्बाथ दिनमा यस सहरका मूलढोकाहरूबाट कुनै भारी ल्याएनौ र कुनै काम नगरी शब्बाथ दिनलाई पवित्र मान्यौ भने,

Se kapitlet Kopi




यर्मिया 17:24

Følg os:

Annoncer


Annoncer