यर्मिया 15:5 - नेपाली नयाँ संशोधित संस्करण5 “हे यरूशलेम, कसले तँलाई टिठ्याउने? तेरो निम्ति कसले शोक गर्नेछ? तिमीहरू कस्ता छौ भनी सोध्नलाई को अड्नेछ र? Se kapitletसरल नेपाली पवित्र बाइबल5 परमप्रभु भन्नुहुन्छ, “हे यरूशलेमबासीहरू हो, कसले तिमीहरूलाई टिठ्याउनेछ? कसले तिमीहरूको निम्ति शोक गर्ला? कसले अडिएर तिमीहरूसँग भलाकुसारी गर्ला? Se kapitletपवित्र बाइबल5 “यरूशलेमको शहरमा कुनै मानिस पनि तिम्रो लागि दु:खी हुने छैन। कुनै मानिस पनि तिम्रो निम्ति दु:खी साथै रूने छैन कुनै मानिसले पनि तिमीलाई कस्तो छौ भनेर सम्म सोध्ने छैन्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण5 “हे यरूशलेम, तँलाई कसले दया देखाउला? तेरा निम्ति कसले विलाप गर्ला? तँ कस्तो छस् भनी सोध्न को रोकिएला?” Se kapitlet |