Online Bibel

- Annoncer -




यर्मिया 14:22 - नेपाली नयाँ संशोधित संस्करण

22 जाति-जातिहरूका व्‍यर्थका देवताहरूमध्‍ये कसैले वर्षा ल्‍याउन सक्‍छ र? अथवा के आकाश आफैले झरी बर्साउन सक्‍छ? हे परमप्रभु हाम्रा परमेश्‍वर, त्‍यो गर्ने त तपाईं नै हुनुहुन्‍छ। यसैकारण हामी हाम्रो आशा तपाईंमा राख्‍दछौं, किनकि तपाईंले मात्र यी सबै गर्नुहुन्‍छ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

22 अन्‍य जातिहरूका कुनै देव-देवताहरूले वर्षा ल्‍याउन सक्‍दैनन्। आकाश आफैंले झरी बर्साउन सक्‍दैन। हे परमप्रभु हाम्रा परमेश्‍वर, हामीले आफ्‍ना आशा तपाईंमाथि नै राखेका छौं किनभने यी सबै गर्नुहुने तपाईं नै हुनुहुन्‍छ।

Se kapitlet Kopi

पवित्र बाइबल

22 विदेशी मूर्तिहरूसँग पानी पार्ने शक्ति छैन। आकाशले पानी बर्षाउने शक्ति पाउँदैन। हे परमप्रभु, हाम्रा परमेश्वर! तपाईं नै हाम्रो आशा हुनुहुन्छ। तपाईं मात्र एकजना हुनुहुन्छ जसले यी सब कर्महरू गर्नुसक्छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 के जातिहरूका कामै नलाग्ने मूर्तिहरूले वर्षा ल्याउन सक्छन् र? के आकाशहरू आफैँले झरी पठाउन सक्छन् र? यस्तो हुन सक्दैन, हे याहवेह, अथवा हाम्रा परमेश्‍वर तपाईंले मात्र यस्तो गर्न सक्नुहुन्छ। यसकारण हाम्रो आशा तपाईंमा छ; किनकि यी सबै कुराहरू गर्नुहुने तपाईं नै हुनुहुन्छ।

Se kapitlet Kopi




यर्मिया 14:22

Følg os:

Annoncer


Annoncer