यर्मिया 13:4 - नेपाली नयाँ संशोधित संस्करण4 “उठ्, तैंले किनेको तेरो कम्मरमा बाँधेको पटुका लिएर अब परातमा जा, र पहरामा भएको धाँदोभित्र त्यो लुकाइराख्।” Se kapitletसरल नेपाली पवित्र बाइबल4 “यूफ्रेटिस नदीमा गएर तेरा कम्मरको सुती पटुका चट्टानको बीच एउटा प्वालमा लुकाइराख्।” Se kapitletपवित्र बाइबल4 सन्देश यस्तो थियो “यर्मिया, तिमीले किनेका पटुका बाँध र परात नदीमा जाऊ। अनि त्यो पटुका चट्टानहरू चर्केको ठाउँमा लुकाऊ।” Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण4 “तैँले किनेको तेरो कम्मरमा बाँधिराखेको पटुका लिएर अब परात नदीमा जा, र त्यसलाई त्यहाँ चट्टानको एउटा दुलोमा लुकाइराख्।” Se kapitlet |